Health

Gender, Reproductive Rights, Policy, Infrastructure, Diseases, Pharmaceuticals, Cost of Healthcare, and more

मानव बेचबिखनमा सामाजिक सञ्जालको प्रयोग

नेपालमा राम्रो जागिर र राम्रो जीवनको झूटो आश्वासन दिएर आर्थिक र पारिवारिक अवस्था कमजोर भएका युवतीहरूलाई बलात्कार गरिन्छ र यौन व्यापारमा जबरजस्ती लगाइन्छ।